दफा
कर्पोरेशनलाई रकमहरू भुक्तानी गर्ने अधिकार

अनुसूची–१ मा लेखिएको शर्तहरू र कर्पोरेशन सम्झौता अनुसार नेपाल सरकारको तर्फबाट समय समयमा सो कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने हुन आएको रकमहरू सङ्घीय सञ्चित कोषकोषबाट भुक्तान गर्ने अधिकार नेपाल ১सरकारको अर्थमन्त्रीलाई हुनेछ ।